अपुङ्गो
ना. [सं. अपूपाङ्ग]
- घिउ, चिनी र गहुँको पिठो आदि मिसाएर बनाएको र देवकार्यमा चढाइने एक प्रकारको नैवेद्य; प्रायः सत्यनारायणको पूजामा चढाइने नैवेद्य वा खाद्य वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अपूपाङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)