अपुच्छ ख्यातचतुष्क

ना.

  1. नरवानरानुगणभित्र पर्ने अपुच्छ नरवानरमा चार प्रकारका प्रसिद्ध नरवानर (शाखावानर, बनमान्छे, मेध्यवानर र भीमवानर)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)