अपुच्छ

वि. [सं.]

  1. पुच्छर नभएको।
  2. नरवानरानुगणभित्र पर्ने पुच्छर नहुने वानर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)