अपुत्र/अपुत्रक

वि. [सं.]

  1. सन्तान नभएको; छोराछोरी नभएको; निःसन्तान; अपूतो।
  2. छोरो नभएको; पुत्रहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)