अपुत्रिका
ना.
- अपुत्रक पिताकी सन्तानहीन छोरी; अपुत्रक पिताको सम्पत्ति उपभोग गर्न नपाउने छोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)