अपुष्पक

ना. [सं.]

  1. वनस्पति जगत्को फूल नफुल्ने वर्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)