अपुष्ट
वि. [सं.]
- पुष्ट नभएको; दुब्लो; पातलो; निर्धो।
- ख्याउटे; झिनो।
- प्रमाणद्वारा सिद्ध नभएको; अप्रमाणित; मनगढन्त (समाचार, कुरा इ.)।
- समर्थन नभएको; स्वीकार नगरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)