अपेक्ष्य

वि.

  1. वाञ्छनीय; इच्छा गर्न लायक।
  2. प्रयोजनीय; आवश्यक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)