अपेयवि. [सं.]पिउन नहुने वा नसकिने; पिउन लायक नभएको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अपेक्ष्य अपौरुष