अपौरुषेय

वि.

  1. पुरुष वा मानिसले नबनाएको; अलौकिक।
  2. पौरुष नभएको; पुरुषार्थहीन; अपौरुष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)