अपौरुष

ना. [सं.]

  1. पौरुष वा वीरताको अभाव।
  2. साधारण मानिसमा नपाइने गुण; अलौकिक शक्ति; अलौकिकता।
  3. पुरुषार्थ नभएको; सामर्थ्यहीन।
  4. अलौकिक; ईश्वरीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)