अप्रकाश

ना. [सं.]

  1. प्रकाशको अभाव; अँध्यारो।
  2. प्रकाश नआएको; उज्यालोविनाको।
  3. लुकेको वा छिपेको; प्रकटमा नआएको।
  4. ननिस्केको; प्रकाशमा नआएको; अप्रकाशित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)