अप्रकाशित
वि.
- अँध्यारो; उज्यालो नभएको; प्रकाशविनाको
- प्रकट नभएको वा नगरिएको
- गुप्त; नदेखिएको।
- छापेर प्रचार नगरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)