अप्रकृत

वि. [सं.]

  1. प्रकृत वा स्वाभाविक नभएको।
  2. विषय नमिलेको; भिन्न विषयको; अप्रासङ्गिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)