अप्रतिदेय

वि. [सं.]

  1. सहायतार्थ दिइएको (धन)।
  2. फिर्ता गर्नु नपर्ने (ऋण)।
  3. दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)