अप्रतिद्वन्द्व

वि. [सं.]

  1. आफ्नो बराबरीको कोही नभएको; जोडा नभएको; प्रतिद्वन्द्वी नभएको।
  2. कसैले जित्न नसक्ने; अजेय।
  3. प्रतिद्वन्द्व वा पारस्परिक भिडन्त नभएको अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)