अप्रतिभ

वि. [सं.]

  1. प्रतिभा नभएको; निर्बुद्धि; हतप्रभ।
  2. फुर्ती नभएको; सुस्त।
  3. जाँगर नभएको; आलस्ययुक्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)