अप्रतिबन्ध
वि. [सं.]
- रोकटोक नभएको; प्रतिबन्ध नलागेको; स्वच्छन्द।
- प्रतिबन्धको अभाव वा अनुपस्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)