अप्रतीतता
ना.
- कुनै पदको नयाँ अर्थ भए तापनि कहिलेकाहीँ मात्र चलेको हुँदा त्यो अर्थ सबैले बुझ्न नसकिने भएमा हुने एक प्रकारको पददोष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)