अप्रत्यक्ष
वि. [सं.]
- प्रत्यक्ष नभएको; साक्षात्कार नभएको; परोक्ष।
- अदृष्ट; अगोचर।
- थाहा नहुने किसिमले भएको; सोझो ढङ्गले नभएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)