अप्रधान उपवाक्य

ना.

  1. व्याकरणमा मुख्य वाक्यका सहायकका रूपमा आउने उपवाक्य; सहायक वा गौण उपवाक्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)