अप्रमत्त

वि. [सं.]

  1. नमात्तिएको; प्रमाद नभएको; उन्मत्त नभएको।
  2. सावधान; सतर्क।
  3. बुद्धिमान्; विद्वान्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)