अप्रमाण

वि. [सं.]

  1. कुनै पनि प्रमाण नभएको; निस्सा नभएको।
  2. प्रमाणको अभाव वा अनुपस्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)