अप्रमेय
वि. [सं.]
- नाप्न नसकिने; असीम; अपरिमित; अनन्त
- तर्कबाट सिद्ध गर्न नसकिने।
- यथार्थ रूपमा जान्न नसकिने।
- ब्रह्म; ईश्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)