अप्रयुक्त

वि. [सं.]

  1. प्रयोग नगरिएको; व्यवहारमा नल्याइएको; अव्यवहृत।
  2. शास्त्रमा प्रसिद्ध भए तापनि व्यवहारमा प्रयोग गर्दा हुने पददोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)