अप्रशिक्षित

वि. [सं.]

  1. उत्तम शिक्षा नपाएको; राम्रो शिक्षा नपाएको।
  2. पूर्ण शिक्षा प्राप्त नगरेको; अर्धशिक्षित।
  3. व्यावहारिक शिक्षा प्राप्त नगरेको; तालिम नपाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)