अप्रसङ्ग

वि. [सं.]

  1. विनाप्रसङ्गको; असम्बन्धित।
  2. प्रेम नभएको; अनुरागरहित। ना. बेमौका; अनुपयुक्त अवसर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)