अप्रसन्न

वि. [सं.]

  1. खुसी नभएको; प्रसन्न नभएको; अप्रफुल्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)