अप्राकृत

वि. [सं.]

  1. प्राकृत नभएको; अस्वाभाविक।
  2. साधारण नभएको; असाधारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)