अप्राकृतिक

वि.

  1. प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक।
  2. अस्वाभाविक ढङ्गले गरिने (सम्बन्ध, मैथुन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)