अप्राप्त

वि. [सं.]

  1. प्राप्त नभएको; नपाइएको; नमिलेको।
  2. पाउन कठिन; अलभ्य; दुर्लभ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)