अप्रासङ्गिक

वि. [सं.]

  1. प्रसङ्ग नमिलेको; बेप्रसङ्गको; सिलसिलादेखि बाहिरको; विनासन्दर्भको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)