अप्रिय

वि. [सं.]

  1. मन नपरेको; प्यारो नभएको; प्रेम नभएको।
  2. चाह नभएको; इच्छा नजाग्ने।
  3. शत्रु; वैरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)