अप्रौढा
वि. [सं.]
- विवाह नभएकी स्त्री; कन्या।
- भर्खर विवाह भएकी स्त्री; नवविवाहिता स्त्री।
- नछुने नभएकी कन्या; रजोवती नभएकी कन्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)