अप्सरा

ना. [सं.]

  1. इन्द्रको सभामा नाचगान गर्ने नटुवी; स्वर्गकी नर्तकी; देवाङ्गना; स्वर्वेश्या।
  2. जलकण; वाष्पकण।
  3. अत्यन्त राम्री; परम सुन्दरी (स्त्री)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)