अफताली
ना. [?]
- राजा, महाराजा आदिका यात्रामा पहिले नै गएर बास आदिको प्रबन्ध गर्ने कर्मचारी; पेसगी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [?]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)