अफल

वि. [सं.]

  1. फल नभएको; निष्फल।
  2. निरर्थक; व्यर्थ।
  3. खसी पारिएको; नपुंसक तुल्याइएको; लक्ख्र्याइएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)