अफलातुन
ना. [ग्रि. प्लातोन]
- प्राचीन युनानका प्रसिद्ध दार्शनिक विद्वान् प्लेटोको अरबी नाउँ; प्लेटो।
- आफूलाई ठुलो विद्वान् ठान्ने व्यक्तिलाई व्यङ्ग्य गरी भनिने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ग्रि. प्लातोन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)