अफलाकाङ्क्षी

वि.

  1. पारिश्रमिकको इच्छा नगर्ने; पुरस्कारको आशा नगर्ने; निस्वार्थी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)