अफाप

वि. [अ+फाप]

  1. फाप नभएको; नफाप्ने वा नफापेको; हानि गर्ने; विघ्नकारक।
  2. नफाप्ने वा अनिष्टकारक स्थिति; हानि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)