अफाल्नु

स.क्रि. [सं. आस्फालन]

  1. कुनै वस्तुलाई पर हुत्याउनु; फाल्नु; मिल्काउनु; फ्याँक्नु।
  2. छाड्नु; त्याग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)