अफ्रिका
ना. [अङ्.]
- पृथ्वीको पूर्वी गोलार्धमा भूमध्यसागरदेखि दक्षिणतिर रहेको एक महाद्वीप; पाँच महाद्वीपमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)