अफ्रिकाली

वि.

  1. अफ्रिकासम्बन्धी; अफ्रिकाको बासिन्दा; अफ्रिकेली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)