अबाटो

ना. [अ+बाटो]

  1. कुबाटो; खराब बाटो।
  2. बाटो नभएको ठाउँ; बाटो नपरेको ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)