अबाद

ना. [फा. आबाद]

  1. बाँझो जग्गामा खनजोत र खेती, किसानी गर्ने तथा नयाँ बस्ती बसाउने काम; बाँझो जग्गाजमिनको खनजोत; खेतीकमाइ; आबाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)