अबिरी

वि.

  1. अबिरको; अबिरजस्तो; अबिरसम्बन्धी।
  2. अबिरजस्तो रातो रङको; अबीरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)