अबिर
ना. [अ. अबीर]
- देवताको पूजा गर्ने र टिको आदि लगाउने काममा प्रयोग गरिने रातो धुलो; अबीर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. अबीर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)