अबेर

क्रि.वि. [अ+बेर]

  1. बियाँलो; विलम्ब; अबेला; ढिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)