अबेला

ना. [अ+बेला]

  1. अनुचित वा अनुपयुक्त समय; खराब समय; बेमौका; कुबेला।
  2. अबेर; ढिलो; बेला सकिएपछि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)