अबेस्ता
ना. [फा.]
- फारसीहरूको धर्मग्रन्थ; इरानका जरथ्रुस्तद्वारा प्रतिपादित फारसी धर्मको आधारग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)